विश्वकै सबैभन्दा धेरै उमेरकी महिलाको निधन

रोम । विश्वकै सबैभन्दा धेरै उमेरकी महिलाको निधन भएको छ । इटालीकी एमा मोरानोको १ सय १७ बर्ष १ सय ३७ दिनमा हिजो अर्थात् १५ अप्रिलमा मृत्यु भएको हो । २९ नोभेम्बर १८९९ मा जन्मिएकी मोरानोलाई उन्नाइसौं शताब्दीकी एक मात्र जीवित व्यक्ति मानिन्थ्यो । दुईवटा विश्वयुद्ध देखेकी एमाको पालामा इटालीमा नब्बेभन्दा बढी सरकार परिवर्तन भएको … Continue reading विश्वकै सबैभन्दा धेरै उमेरकी महिलाको निधन